ब्रह्माण्ड तथा अन्तरिक्षसँग सम्बन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर
१.प्रख्यात अमेरिकी अन्तरिक्ष अनुसन्धान तथा अन्वेषण केन्द्र नासा को वेबसाइटको नाम के हो? A. www.nasa.org B. www.nasa.gov C. www.nasa.us D. www.nasa.com २ जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।...