२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रह्माण्ड तथा अन्तरिक्षसँग सम्बन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१.प्रख्यात अमेरिकी अन्तरिक्ष अनुसन्धान तथा अन्वेषण केन्द्र नासा को वेबसाइटको नाम के हो?

A. www.nasa.org

B. www.nasa.gov

C.  www.nasa.us

D. www.nasa.com

२ जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

1.      अरुण ग्रह                   अ. पहेँलो ग्रह
2.      मंगल ग्रह                   आ. रातो ग्रह
3.      बृहस्पति ग्रह               इ. हरियो ग्रह
4.     शनि ग्रह                      ई. सबैभन्दा ठूलो ग्रह

A. 1- इ, 2- आ, 3-ई, 4-अ      B. 1-ई, 2-ई, 3-आ, 4-अ
C. 1-आ, 2-ई, 3-अ, 4-इ       D.1-आ, 2-अ, 3-इ, 4-ई

 ३ देहायमध्ये कुन भनाई गलत हो पत्ता लगाउनुहोस ।
A. एकापट्टि तातो र अर्कोपट्टि चिसो हुने ग्रह बुध हो ।
B. सबैभन्दा कम उपग्रह हुने ग्रह पृथ्वी हो ।
C. सूर्योदय हुन अघिदेखि सूर्यास्त पछिसम्म देखिने ग्रह मंगल हो ।
D. बृहस्पति ग्रहमा पनि मानव बसोवास पत्ता लागेको छ ।

४. पृथ्वीलाई परिक्रमा गर्न चन्द्रमाले कति समय लगाउँछ ?
A. २७ दिन ७ घण्टा ४३ मिनेट B. २७ दिन ८ घण्टा ४६ मिनेट
C.२२ दिन ७ घण्टा ४८ मिनेट D. ५५ दिन ५ घण्टा

५. देहायमध्ये कुन भनाई सहि हो ?
A.घस्रने जीवको उत्पत्ति – मध्यजीव महाकल्पको ट्रायासिक कालमा भयो
B.माछाको उत्पत्ति – पूराजीव महाल्पको सिलुरियन कालमा भयो
C. डाइनोसरको उत्पत्ति – मध्यजीव महाकल्पको ट्रायासिक कालमा भयो
D. सबै सहि

६. अन्तरिक्षसंग तथा ब्रह्माण्डसंग सम्बन्धित विभिन्न विवादास्पद अभिव्यक्ति दिने भौतिकशास्त्रीका रुपमा चिनिने स्टेफेन हकिङद्वारा लिखित पुस्तक देहायका मध्ये कुन हो÷हुन्?

A. A Brief History of Time

B. A Briefer History of Time

C. My Brief History

D. माथिका सबै सही

७. पहिलो महिला अन्तरिक्ष यात्री रुसकी भ्यालेन्टिना टेरेस्कोभा हुन् भने उनले अन्तरीक्ष यात्रा गर्दा प्रयोग गरेको विमानको नाम के थियो?
A.भोस्तोक ४    B. भोस्तोक ५
C.भोस्तोक ६    D. भोस्तोक ७

८. सूर्य ग्रहण लाग्दा सूर्यको कुन भाग पहिले ढाकिन्छ ?
A. पश्चिमी भाग B. पूर्वी भाग
C.उत्तरी भाग D. दक्षिणी भाग

९. सौर्य परिवार भित्र ग्रह तथा उपग्रह्रहरूको दुरी नाप्ने एकाईलाई के भनिन्छ ?
A. एस्ट्रोनोमिकल युनिट B. ग्यालेस्टिक युनिट
C. स्पेस युनिट D. कुनैपनि होइन

१०. “ब्रह्माण्डको न कुनै आदि छ न कुनै अन्त्य छ” यो भनाई कुन ग्रन्थमा भनिएको छ ?
A. जैमिनिशास्त्र B. महाभारत
C. वेद D. श्रीमद्भागवत गीता

११. देहायमध्ये कुन भनाई सहि हो ?
A.सूर्य वतासको वेग करीब 500 km/sec छ ।
B. सूर्यको ताप र प्रकासको मूल स्रोत न्यूक्लियर प्रतिक्रिया हो ।
C. 1 AU बराबर 1.5 ×1011m हुन्छ ।
D. माथिका सबै

१२. सौर्यमण्डलले……….. को परिक्रमा गर्छ ।
A. ग्रहको B. सूर्यको
C. धुम्रकेतुको D.आकाशगंगा

१३. तल दिईएका कथनहरु सम्बन्धमा विचार गर्नुहोस् ।
a. अल अनवर टेस्ट सेन्टर ईरानको अन्तरिक्ष रकेट प्रक्षेपण केन्द्र हो ।
b. ब्रह्माण्डको उत्पत्तिसम्बन्धी तथ्य पत्ता लगाउन वैज्ञानिकहरुद्वारा LHC परीक्षण कहिले गरियो ? – १० सेप्टेम्बर २००८ मा गरियो ।

A. a ठिक b बेठिक
B. b ठिक a बेठिक
C. दुवै ठिक
D. दुवै बेठिक

१४ आफ्नो उपग्रहले विपरित दिशाबाट परिक्रमा गर्ने ग्रह कुन हो ?
A. बरुण  B.अरुण
C. बृहस्पति D. मंगल

१५. तल दिईएका कथनहरु सम्बन्धमा विचार गर्नुहोस् ।
A. अन्तरिक्षमा स्थापना गरी प्रशान्त महासागरमा खसालिएको रुसी अन्तरिक्षकेन्द्रको नाम Mir space station हो ।
B. अन्तरिक्षमा प्रवेश गर्ने छैठौं राष्ट्र भारत हो ।

A. a ठिक b बेठिक
B.b ठिक a बेठिक
C. दुवै ठिक
D. दुवै बेठिक

उत्तरहरुः

1 B 9 A
2 A 10 C
3 D 11 D
4 A 12 D
5 D 13 B
6 D 14 A
7 C 15 C
8 A

https://www.prasashan.com/category/loksewa/

प्रस्तुतीः
भोजराज भट्ट
केदारप्रसाद खतिवडा