२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वको भूगोल सम्बन्धी वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. अतिकम विकसित राष्ट्रहरूको सूचीमा पर्ने ४९ औं राष्ट्र कुन हो ?
a. इजरायल b.रुवान्डा
c. कंगो d. दक्षिण सुडान

२. देहायमध्ये कुन भनाई गलत छ ?
a. चन्द्रमा पृथ्वीको उपग्रह हो ।
b. एकापट्टि तातो र अर्कोपट्टि चिसो हुने ग्रह बुध हो ।
c. सूर्याेदय हुनुअघिदेखि सूर्यास्त पछिसम्म देखिने ग्रह मंगल हो ।
d. शनि ग्रह पत्ता लगाउने हेरि हेस हुन् ।

३. नवजीव महाकल्प सम्बन्धमा देहायको कुन सही छ ?
a. यस महाकल्पमा चट्टान फुट्ने, फैलिने, पर्वतहरू बन्ने ज्वालामुखी विष्फोट
जस्ता भौगर्भिक प्रक्रिया बढी भए
b. तापक्रमको घटबढ भई वातावरणीय परिवर्तन भयो ।
c. यस महाकल्पमा हिमालय पर्वत शृंखला बन्यो ।
d. माथिका सबै ।

४ यूरोपको कुन नदी किनारमा तीन देशका राजधानी अवस्थित छन् ?
a. डेन्युव
b. भोल्गा
c. राइन
d. कोलोराडो

५. तलको.कुन कथन सही छ ?
a. आर्थिंक विकासको सन्दर्भमा “East asian tiger” को नामले चिनिने
राष्ट्रहरू सिंगापुर, इण्डोनेसिया, थाइल्याण्ड, मलेसिया र फिलिपिन्स हुन् ।
b. विश्वको सबैभन्दा ठुलो भूपरिवेष्ठित देश काजकस्तान हो ।
c. महादीपीय प्रवाह सिद्धान्त हेरी हेग्सको सिद्धान्तमा आधारित छ ।
d. ग्रिनबीचको समयलाई आधार मानेर अन्तर्राष्ट्रिय समयको निर्धारण सन् १८८५ मा गरिएको हो ।

६. मनसुनी जलवायुको सम्बन्धमा देहायको कुन गलत छ ?
a. हिउँदमा न्यानो हुनु र ग्रीष्ममा गर्मी हुनु मनसुनी जलवायुको विशेषता हो ।
b. मनसुनी जलवायु क्षेत्रमा खास गरेर तीन किसिमको मौसम हुन्छ ।
c. विश्वमा सर्वाधिक वर्षा मनसुनी जलवायुका प्रदेशमा हुन्छ ।
d. मनसुनी जलवायुलाई Hill station पनि भनिन्छ ।

७. विश्वको बढ्दो तापक्रमले पार्ने असरबारे निम्न विवरण पढी सही उत्तर छनोट गर्नुहोस् ।
१. समुन्द्री सतह बढाउँछ ।
२. वर्षाको मात्रा र समयावधीमा परिवर्तन ल्याउँछ ।
३. समउपोष्ण मरुभूमि विस्तार हुन पुग्छ ।
a. १ मात्र ठिक b. १ बेठिक २ ठिक ३ वेठिक
c. १ ठिक २ वेठिक ३ वेठिक d.माथिका सबै ठिक

८ ‘धेरै समयपहिले ब्रह्माण्डमा घुम्दै गरेको विशाल लामपुच्छ्रे तारा सूर्यसँग ठक्कर खान गई टुक्रिएर पृथ्वीलगायत अन्य ग्रह तथा उपग्रह बने । पृथ्वीको उत्पत्ति सम्बन्धि यो भनाई कसको हो ?

a. दार्शनिक कान्ट b. वफन
c. जिन्स र जेफ्रे d. लाप्लस

९. कुनै पनि वस्तुको तौल ……………………मा लैजाँदा सबैभन्दा वढी हुन्छ ?
a. ध्रुवबाट भूमध्य रेखा b. भूमध्य रेखा
c.भूमध्य रेखाबाट ध्रुव d. कुनै पनि होइन

१०. तल दिइएका जानकारीहरू मध्ये कुन ठिक होइन ?
a. विश्वकै सबैभन्दा गहिरो स्थान इजरायलमा पर्छ ।
b. विश्वमा वनक्षेत्र नरहेको मूलुक कतार हो ।
c. विश्वमा आफ्नो देशको कूल भूभागको बढी प्रतिशत वन क्षेत्र रहेको मुलुक
सुरीनाम हो ।
d. सबै ठिक छन्

११. भूगर्भविदहरूका अनुसार हाल प्रतिवर्ष कती से.मीका दरले भारतीय प्लेट तिब्बती
प्लेटमुनि छिरिरहेको छ ?
a. ५० से.मी b. ५ से.मी
c. २० से.मी d. ३.५ से.मी

१२ भूगोलको इतिहासमा “नयाँ खोजको युग” (Age of new Discovery)
भनेर कुन शताब्दिलाई मानिन्छ ।
a. १९ औं शताब्दिलाई
b. १८ औं शताब्दिलाई
c.१७ औं शताब्दिलाई
d. १५ औं शताब्दिलाई

१३ समूह i समूह ii बीच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।

                समूह i समूह ii
a. गोवी मरुभूमि १ . अमेरिका
b. मोजामी मरुभूमि २. भारत र पाकिस्तान
c. थार मरुभूमि ३. तुर्केमिनिस्तान
d. काराकुरम मरुभुमि ४. एसिया

a-4,b-2,c-1,d-3 b. a-4,b-1,c-2,d-3

a-1,b-2,c-3,d-4 d. a-2,b-3,c-4,d-1

१४ हिमनदीको प्रकारमा देहायको कुन सही छ ?
a. बेशी हिमनदी, महाद्विपीय हिमनदी,
b. बेशी हिमनदी, महाद्विपीय हिमनदी, फेदी हिमनदी
c. बेशी हिमनदी, महाद्विपीय हिमनदी, पहाडी हिमनदी
d. कुनै पनि होइन

१५ भू–मध्यरेखााबट उत्तर वा दक्षिणतर्फ सूर्यको कोणिक दुरीलाई के भनिन्छ ?
a. दिक्पाल b. शिरोविन्दु दुरी
c. सम्पात d.समकोणिक दुरी

Answer-Key

1. D 11. B
2. D 12. A
3. D 13. B
4. A 14. B
5. B 15. A
6. D
7. D
8. B
9. C
10. D

यो पनि :

अन्तर्राष्ट्रिय सम्बन्ध र संघसंस्थासम्बन्धि केही महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू

कसरी गर्ने लोक सेवा तयारी ?

केदारप्रसाद खतिवडा
भोजराज भट्ट