धर्म तथा संस्कृतिसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धर्म तथा संस्कृतिसँग सम्बन्धित वस्तुगत प्रश्नोत्तर


२५ श्रावण २०७५, शुक्रबार


१. तलको भनाइहरूमध्ये कुन गलत छ ? छनोट गर्नुहोस् ।
A. नेपालका उन्नत जनजाति भनेर नेवार र थकालीलाई चिनिन्छ ।
B. राजी जातिको बासस्थान दाङ जिल्लामा रहेको छ ।
C. नेपाली साहित्यमा धेरै श्लोक भएको धर्मग्रन्थ ‘चन्द्रयुग’का लेखक चन्द्रप्रकाश न्यौपाने हुन् ।
D. ठुली छोरीको वडानी पूजा भनी व्रतबन्ध गर्ने चलन डोल्पो जातिमा छ ।

२. फारसी धर्मको पूजास्थल अग्नि मन्दिर हो भने सो धर्मको पवित्र धार्मिक ग्रन्थ कुन हो ?
A. जेन्द आवेस्थ
B. गुरुद्वार
C. बाइवल
D. कुरान

३. तल दिइएका तथ्यहरूबीच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।

धर्मसंस्थापकधार्मिक ग्रन्थ
A. बौद्ध 1. हजरत मुसाi. त्रिपिटक
B. इसाई2. पैगम्वर मोहम्मद ii. कैवाला
C. इस्लाम3. जिसस क्राइष्ट iii. बाइवल
D. यहुदी4. सिद्धार्थ गौतमiv.  कुरान

A. a-4-i, b-3-iii, c-2-iv, d-1-ii

B.a-4-iv, b-4-i, c-1-iii, d-2-ii

C.a-4-i, b-3-iii, c-2-v, d-1-ii

D. a-3-i, b-2-iii, c-4-ii, d-2-iv

४. पशुपतिमा विशेष पुजाको सुरुवात …..बाट भयो ।
A. वि.सं. २०२४
B. वि.सं. २०२२
C. वि.सं. २०२६
D. वि.सं. २०२७

५. आधुनिक भाषाका पिता भन्नाले अब्राहम नोम चोम्स्कीलाई बुझिन्छ । निज कुन देशका नागरिक हुन ?
A. अमेरिका
B. बेलायत
C. युगाण्डा
D. बोलिभिया

६. तल दिइएकामध्ये कुन कथन गलत छ ? छनोट गर्नुहोस् ।
A. सबैभन्दा धेरै दुई हजार बुद्धको मूर्ति भएको गुफा चिनमा छ ।
B. राजी जातिको बासस्थान दाङ जिल्लामा छ ।
C. दुवै सही
D. कुनै पनि होइन ।

७. नेपालमा प्यागोडा शैलीको विकास कति औँ  शताब्दीमा भएको हो ?
A. १४ औ शताब्दीमा
B. १५औँ शताब्दीमा
C. १६औँ शताब्दीमा
D. १८ औँ शताब्दीमा

८. पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको कलाकृति हो ?
A. शाहकाल
B. गोपालकाल
C. किराँतकाल
D. लिच्छवी काल

९. नेदरल्याण्डकी महारानी जुलियनाबाट “Officer of the order of arrange naso” सम्मान प्राप्त गर्ने साहित्यकार को हुन् ?
A. भिमनीधि तिवारी
B. वालकृष्ण सम
C. गुरुप्रसाद मैनाली
D. लक्ष्मीप्रसाद देवकोटा

१० सहलेश नाच कुन जातिले नाच्ने नाच हो ?
A. दनुवार
B. माझी
C. सतार
D. थामी

११.त्रिभुवन विश्वविद्यालयले नेपाली भाषालाई परीक्षाको माध्यम भाषा कहिलेदेखि बनाएको हो ?
A. वि.सं. २०३१ फाल्गुन १२
B. वि.सं. २०१८ वैशाख ३०
C. वि.सं. २०४४ बैशाख ११
D. कुनै पनि होइन

१२ नेपालमा हरेक वर्ष मुक्ति दिवस कहिले मनाइन्छ ?
A.भाद्र १
B.आश्विन १
C.पौष २७
D.फागुन २७

१३ नाचहरू सम्बन्धमा देहायकामध्ये गलत विकल्पको छनोट गर्नुहोस् ।
A. धान नाच लिम्बु समुदायसँग सम्बन्धित छ ।
B. पाङ्दुरे नाँच मगर समुदायले नाच्ने नाच हो ।
C. तरवार नाच र लठ्ठी नाच थारुहरूको संस्कृतिसँग सम्बन्धित छ ।
D. वालन नाच नेवार समुदायले नाच्ने परम्परागत नाच हो ।

१४. सटही विवाह कुन जातिमा प्रचलनमा छ ?
A. सतार जाति
B. राजी जाति
C. माझी जाति
D. कुनै पनि होइन ।

१५. देहायका कथनहरू सम्बन्धमा विचार गरी सही उत्तर पत्ता लगाउनुहोस् ।
a. वाजपरीक्षा नामक प्राचिन पुस्तक वैद्य विद्यासम्बन्धी भएको मानिन्छ ।
b. प्रायश्चित प्रदीप नामक प्राचीन पुस्तक मोहनिविद्यासँग सम्बन्धित भएको मानिएको छ ।
विकल्पहरूः
A. a मात्र सही
B. b मात्र सही
C. दुवै सही
D. दुवै गलत

उत्तरहरू मकः

1D9A
2A10A
3A11B
4B12A
5A13D
6C14B
7A15A
8C

लोकसेवा सम्बधी सबै शृंखलाहरु हेर्नकोलागी तलको लिंकमा क्लिक गर्नुहोला :

http://www.prasashan.com/category/loksewa/

 


प्रस्तुति

भोजराज भट्ट
केदारप्रसाद खतिवडा


 

Tags :
प्रतिक्रिया दिनुहोस