सरकारी बेरुजु फर्छ्यौटका लागि छुट्टै समिति गठनको सुझाव
काठमाडौँ । हरेक वर्ष बढिरहेको सरकारको बेरुजु घटाउन तथा सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारका लागि बेरुजु फर्छ्यौट समिति गठन गर्न एक अध्ययनले सरकारलाई सुझाव दिएको छ । राष्ट्रिय योजना आयोगले...