योजना आयोगको सदस्यमा पुष्परमण र सोलनी नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

योजना आयोगको सदस्यमा पुष्परमण र सोलनी नियुक्त


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पुष्परमण वाग्ले र सोलनी प्रधान सिंहलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो ।

यस्तै कानून आयोगको अध्यक्षमा पूर्वन्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस