राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त भएका छन्।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस