आलेख: परीक्षाको अन्योल र सङ्क्रमणको त्रासमा एसइई र कक्षा १२ का विद्यार्थी
भक्तपुर । कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु हुन्थ्यो । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप...