एसइईको समय तालिका सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एसइईको समय तालिका सार्वजनिक


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा(एसइई)को समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले बुधवार एसइई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस