कक्षा १२ को नतिजा एक साताभित्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कक्षा १२ को नतिजा एक साताभित्र


२ माघ २०७७, शुक्रबार


परीक्षाफल

काठमाडौँ । गत मङ्सिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कोरोना भाइरस९कोभिड–१९० महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मङ्सिरमा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस