कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक


७ माघ २०७६, मंगलबार


परीक्षाफल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्वजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ ।

परीक्षा बिहान ७ बजे देखि सुरु हुने छ ।

हेर्नुस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस