हाम्रा संस्कृति अमूल्य नीधि हुन् : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रिपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले...