बिमस्टेकमा भाग लिन काठमाडौं पुगे म्यानमारका राष्ट्रपति विन म्यन्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिमस्टेकमा भाग लिन काठमाडौं पुगे म्यानमारका राष्ट्रपति विन म्यन्ट


१२ भाद्र २०७५, मंगलबार


काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन म्यन्ट काठमाडौंमा आइपुगेका छन् ।

भोलीबाट काठमाडौंमा सुरु हुने बिमस्टेक सम्मेलनमा भाग लिन उनी काठमाडौं पुगेका हुन् । म्यानमारका राष्ट्रपति विन म्याटलाई उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले त्रिभुवन विमानस्थल पुगेर स्वागत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस