के गणतन्त्रमा बिरामीले समयमै अस्पताल पुग्न पाउँदैन ? (हेर्नुहोस् भिडियो सहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

के गणतन्त्रमा बिरामीले समयमै अस्पताल पुग्न पाउँदैन ? (हेर्नुहोस् भिडियो सहित)


२२ चैत्र २०७४, बिहिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा बिरामी बोकेको एम्बुलेन्सलाई समेत रोक लगाइएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ ।

शासकहरुको सवारी चलाउँदा पुरै सडक नै खाली गरेर सर्वसाधारणलाई हिडडुलसमेत गर्न नदिइने गरेकोमा जहिल्यै बिरोध हुने गरेको भएपनि सरकारले त्यसविषयमा सुने/नसुनेझै गर्दै आएको छ ।

साधुरा सडक अनि नियमविहिन सवारीसाधनहरुको भीडले त्यसै त समयमै गन्तव्य पुग्न कठिन हुने गरेको अवस्थामा झन् भिआइपीहरुको आगमनकाक्रममा हुने लामो समयसम्मको रोकावटले सबैभन्दा बढी बिरामीहरु प्रभावित हुने गरेका छन् ।

हेर्नुहोस् भिडियो

 

Tags :
प्रतिक्रिया दिनुहोस