राष्ट्रपति निर्वाचन फागुन २९ गते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति निर्वाचन फागुन २९ गते


प्रशासन विशेष ब्युरो

१० फाल्गुन २०७४, बिहिबार


काठमाडौँ । राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।

फागुन २१ म मतदाता नामावली प्रकाशन हुनेछ । २३ गते विहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । २९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस