राष्ट्रपतिद्वारा उद्दार तथा राहतमा संलग्न हुन आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना व्यक्त गरेकी छन् ।...