राष्ट्रपतिमा रामचन्द्रलाई मत दिने एकीकृत समाजवादीको निर्णय
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको ५१ औँ केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिमा पौडेललाई मत दिने...