राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीच भेटवार्ता


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच मङ्गलवार भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) बैठकबारे जानकारी गराएका थिए ।

आइपियूको १४६औँ बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दैछन् । बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा सहरमा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस