आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । 

आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन समय तोकेको थियो । तर, राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दुवै उम्मेदवारले नाम फिर्ता नलिएको आयोगले जनाएको छ । 

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । 

Rastrapati1677594079.jpg

Tags :
प्रतिक्रिया दिनुहोस