छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा
राजविराज (सप्तरी) । राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी पुगेका हुन् । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी गएका हुन् । राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष...