राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा ९२० प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस