छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा


२७ चैत्र २०८०, मंगलबार


राजविराज (सप्तरी) ।  राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी पुगेका हुन् ।  छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उनी सप्तरी गएका हुन् । 

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस