‘राजालाई गाली गरेर सत्ता टिकाउँछु, जनतालाई मूर्ख बनाउछु भनेर अब नसोचे हुन्छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रले जनतामा निराशा र क्रोध बढाएको दाबी गरेका छन् । प्रवासी नेपाली एकता समाज (पानस) अधिवेशनका लागि अमेरिका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...