अस्पताल पुगेर राजेन्द्र लिङदेनले भेटे माधव नेपाललाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अस्पताल पुगेर राजेन्द्र लिङदेनले भेटे माधव नेपाललाई


६ पुस २०७९, बुधबार


काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्पतालमा पुगेर भेटेका छन् । अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न लिङदेन त्रिवि शिक्षण पुगेका हुन् ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस