सार्वजनिक लेखा समितिमा राजेन्द्र लिङदेन  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सार्वजनिक लेखा समितिमा राजेन्द्र लिङदेन 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका छन् । 

यस्तै एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस