भौतिक पूर्वाधार मन्त्री महासेठको राजीनामा माग
काठमाडौँ। नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् । प्रतिनिधि सभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी-४ बाट...