लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् ।

चौधरी ११ महिनाअघि वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । उनले संघमा भएको गठबन्धन फेरबदलसँगै राजीनामा दिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस