मधेश प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मधेश प्रदेशका वनमन्त्री कुर्मीले दिए राजीनामा


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस