मैले सय दिन पाएको भए कति जना भ्रष्टाचारी जेल गैसक्थे : रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकार बन्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा उनले त्यसपछि कुनै पनि ताकतले रोक्न...