रविलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रविलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गरेका हुन् । तलबाट सिफारिस भएर आएको प्रतिवेदन अनुसार मुद्दा नचलाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सवालमा लामिछानेले आफ्नो मुद्दा नचलाउने निर्णय हुनुपर्ने लबिङ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस