रविविरुद्ध सर्वोच्चमा रिट दर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रविविरुद्ध सर्वोच्चमा रिट दर्ता


२० चैत्र २०७९, सोमबार


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैर कानुनी रूपमा उन्मुक्ति दिइएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

लामिछानेमाथि पर्याप्त अनुसन्धान नगरी उनीमाथि मुद्दा नचल्ने निर्णय भएको भन्दै अधिवक्ता युवराज सफलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

रिट निवेदनमाथि मङ्गलवार प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस