‘शिक्षकको माग पूरा नगरे सिंहदरवार र बालुवाटारबाट भाग्नुपर्ला’-मेटमणि चौधरी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका माग सम्बोधन नगरे सिंहदरवार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद...