अरिङ्गालको टोकाइबाट एकको मृत्यु, २ जना घाइते
खोटाङ । अरिङ्गालको टोकाइबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ। बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै...