मुगुमा पहिरो : ५ जनाको मृत्यु, ११ जना बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुगुमा पहिरो : ५ जनाको मृत्यु, ११ जना बेपत्ता


२४ आश्विन २०७९, सोमबार


काठमाडौँ । मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाईंको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

उद्धारका लागी घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस