भ्यानको ठक्करबाट एकजनाको मृत्यु « प्रशासन
Logo २३ मंसिर २०७९, शुक्रबार
   

भ्यानको ठक्करबाट एकजनाको मृत्यु


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । बर्दियामा भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका-९ बनगाईस्थित सडकमा भे १ ज १२४१ नम्बरको भ्यानको ठक्करबाट गुलरिया नगरपालिका-४ बालापुर घर भई माइतीघर आएकी २५ वर्षीया मिरा चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस