माछा मार्ने क्रममा डुबेर मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माछा मार्ने क्रममा डुबेर मृत्यु


१७ आश्विन २०७९, सोमबार


काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-३ बस्ने २७ वर्षीय अशोक तामाङको सोही ठाउँस्थित भण्डारी खोलामा डुबेर दिउँसो मृत्यु भएको छ ।

उक्त खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस