आन्ध्र प्रदेशमा पूर्व मुख्यमन्त्री रोड शोमा भागदौड मच्चिदा ८ जनाको मृत्यु
नयाँ दिल्ली । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला पनि छन्...