क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्यानडाको टोरन्टोमा गोली चल्यो, ५ जनाको मृत्यु


५ पुस २०७९, मंगलबार


क्यानडा । ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा संदिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलीबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आक्रमणबारे प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस