स्पेनमा एक नेपालीको मृत्यु « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्पेनमा एक नेपालीको मृत्यु


५ पुस २०७९, मंगलबार


काठमाडौँ । स्पेनमा एक नेपालीको मृत्यु भएको छ। कास्कीको पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको गत शुक्रबार मृत्यु भएको त्यहाँ बसोबास गर्दै तर्कबहादुर बानियाँले जानकारी दिए।

डेढ दशकदेखि स्पेनमा बस्दै आएका उनी हाल क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका थिए। गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए र, उनी एक हप्ताअघि मात्रै संक्रमणमुक्त भएर फर्किएको बानियाँले बताए।

बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए र बुधबार साँझ लिदियामा नै अन्तेष्टि गरिने एनआरएनए स्पेनले जनाएको छ।

दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस