छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। ललितपुर, ललितपुर महानगरपालिका-४ सानेपा पट्टीपा चोकमा हाल अल्फाबेट नखुलेको गाडीको ठक्करबाट पैदल यात्री रामेछाप मथली नगरपालिका-५ सुनार पानी घर भई...