ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हाल्दै मुकुल ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफू र पार्टी उपसभापति ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख रुपैयाँ मागेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । सामाजिक...