देशको मुद्दा उठाउनेछु : स्वर्णिम वाग्ले « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

देशको मुद्दा उठाउनेछु : स्वर्णिम वाग्ले


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । तनहुँ क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् ।

निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् ।

उनले भने, ‘स्थानीय मात्र नभई देशको मुद्दासमेत उठाउनेछु । जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु ।’

वाग्लेले तनहुँले गर्व गर्न लायक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस