विद्यार्थी पिट्ने शिक्षकविरुद्ध मुद्दा दायर
काठमाडौँ । विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकविरुद्ध पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ । जिल्लाको सरावल गाउँपालिका-७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई पक्राउ गरेर ...