२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लामो समयसम्म मुद्दाको फैसला नहुँदा न्याय अनुभूति हुँदैन: शेरबहादुर देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुद्दाको फैसला लामो समयसम्म नहुँदा जनताले न्यायको अनुभूति गर्न नसकेको बताएका छन् ।

नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको ३४औँ स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बाजेको पालादेखिको मुद्दा नातिको पालासम्म पनि फैसला हुन गाह्रो छ भनेपछि कहिले न्याय पाउने जनताले ? छिटो छरितो रुपमा न्याय हुन सके मात्र पीडितले न्यायको अनुभूति गर्न सक्छन्’ उनले भने ।

सुशासन र समृद्धि आजको आवश्यकता हो भन्दै देउवाले भने, ‘असल सरकार, सक्षम न्यायपालिका र जवाफदेही व्यवस्थाबिना सुशासन आउँदैन । संविधान बनाउँदा हामीले सबैको सबै खाले हक लेखेका छौँ तर आज नागरिकका मौलिक हकसम्बन्धी व्यवस्था कानूनको अभावमा उचित कार्यान्वयन हुन सकेको छैन । यसमा ध्यान जान आवश्यक छ ।’