वन अधिकृत, अमिन र नासुसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी सम्पत्ति हानी नोक्सानी पुर्याएको अभियोगमा विशेष अदालत काठमाडौँमा...