मालपोत कार्यालयमा सेवा प्रवाह र भौतिक पूर्वाधार सुधारका लागि दीर्घकालीन योजना बनाउन सचिव पाण्डेको निर्देशन
काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले भूमिसुधार/मालपोत कार्यालयहरूको सेवा प्रवाहमा सुधार ल्याउनका लागि आवश्यक दीर्घकालीन योजना बनाउन निर्देशन दिएका छन् । साथै उनले अझै...