पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौँ । सांसद पदमा पुनर्बहाली माग गर्दै माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ। नेकपा माओवादी केन्द्रले सांसदबाट हटाएपछि पुनर्बहाली माग गर्दै रिट दायर...