माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै


२३ असार २०७८, बुधबार


काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् ।

स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् ।

माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस