निर्णय प्रक्रियामा महिला तथा सिमान्तकृतको सहभागिता आवश्यक
काठमाडौं । संविधानको मर्मअनुरुप स्थानीय तहको निर्णय प्रक्रिया र पद्धतिमा महिला तथा सिमान्तकृत समुदायको सार्थक सहभागिता अभिवृद्धि गर्न आवश्यक रहेको सो क्षेत्रका विज्ञले जोड दिएका छन् । ‘फ्रिडम फोरम’ले आयोजना...