गगन र विश्वप्रकाशलाई नेताहरुकाे भने : केटाकेटी जस्तो नहुनुस्, फेरि तपाईँहरूलाई बहिस्कार गर्ने बेला नआओस्
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् । महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको...